Call Us: +977 63-440555

Message from our CEO

देशको ७५ जिल्लामा सेवा पुु¥याउने उद्देश्य लिएर स्थापना भएको कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैँक लिमिटेड १० जिल्लामा काम गर्न स्वीकृत प्राप्त गरी लघुवित्तको माध्यमबाट उद्यमशिलताको बिकास गर्दै देशमा रहेका गरिबी न्यूनिकरण गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ,यस कार्यलाई अझ बढी प्रभावकारी बनाउन र जनतामा वित्तिय पहँुच बढाउन आगामी बर्षमा थप ५ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने योजना रहेको छ ।

सबैका लागी बैँक भन्ने मुल मन्त्रका साथ ग्रामिण क्षेत्रमा बैँकिङ सेवा, पिछाडिएका विपन्न वर्गका समुदायमा बैँकको पहुँच बनाई अगाडी बढ्ने विश्वास दिलाउन चाहान्छौँ । सम्पूर्ण नियमन निकाय , शेयरधनी, मूल्यवान ग्राहक, आदरणिय दाजुभाई तथा दिदीबहिनीहरुमा हाम्रो सम्बन्ध सदाका लागी रहने विश्वासका साथ यहाँहरुको अमूल्य सल्लाह, सहयोग र सुझावको अपेक्षा राख्दछौ ।
धन्यवाद |

Message from Chief Executive Officer

देशको ७५ जिल्लामा सेवा पुु¥याउने उद्देश्य लिएर स्थापना भएको कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैँक लिमिटेड १० जिल्लामा काम गर्न स्वीकृत प्राप्त गरी लघुवित्तको माध्यमबाट उद्यमशिलताको बिकास गर्दै देशमा रहेका गरिबी न्यूनिकरण गर्ने कार्यमा महत्वपूर्ण योगदान

View more

MISSION & VISSION

The mission of KMDB is to identify the resources of local area and help in their maximum utilization and to transform the work hard people into entrepreneur by providing them loan. KMDB attempts to support the national movement of poverty reduction through preparing the community which actively participates in national product.

OUR GOALS

The primary goals of KMDB are to:
- Reach a maximum number of poor households with potential and financial viability.
- Develop a well-managed institution with high staff morality.