Head Office

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

Branch Office

Sun - Thu: 7:30 am - 5 pm

Fri: 7:30 am - 3:00 pm

Closed on Saturdays & public holidays

लकडाउनमा कालिकाको तालिम अनलाइनबाट

लकडाउनमा कालिकाको तालिम अनलाइनबाट
लकडाउनमा कालिकाको तालिम अनलाइनबाट

लकडाउनको समयमा कालिका लघुवित्त वित्तीय संस्था लि. वालिङले अनलाइन मार्फत आफ्नो कर्मचारीहरुलाई तालिम दिएको छ । कर्मचारीहरुलाई अनलाइन मार्फत माइक्रोसफट एक्सल, सिष्टम लगायत विभिन्न तालिमहरु सिफ्ट बनाएर तालिम सञ्चालन गरिरहेको संस्थाका सूचना तथा प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी दिए ।

संस्थाले जोखिम व्यवस्थापन तथा धितो कर्जा मुल्याङ्कन एव लगानी सम्बन्धि तालिमहरु यसैगरि अनलाइन मार्फत सञ्चालन गर्दै जाने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले जानकारी गराए । 

अनलाइन मार्फत यस किसिमको तालिमले आफूहरुको क्षमता तथा आत्मविश्वास बृद्धि हुँदै गएको अमुवा शाखाका शाखा प्रमुख सुमित्रा थापाले बताए ।

Notice
Career
Check Mail
Staff Login
Back To Top