चालु आ.व.०७८।०७९को प्रथम त्रैमासिकको कार्ययोजना र रणनीति सम्बन्धमा शाखा प्रमुखहरु लगायत शाखाकाअन्य कर्मचारीहरु समेतको उपस्थितिमा जुमभर्चुअल माध्यमद्धारा गरिएको छलफल कार्यक्रमको संक्षिप्त झलक
चालु आ.व.०७८।०७९को प्रथम त्रैमासिकको कार्ययोजना र रणनीति सम्बन्धमा शाखा प्रमुखहरु लगायत शाखाका अन्य कर्मचारीहरु समेतको उपस्थितिमा जुमभर्चुअल माध्यमद्धारा छलफल कार्यक्रम सम्पन्न गरियाे ।
यस वित्तीय संस्थाअन्तर्गत सम्पूर्ण शाखाहरुको चालु आ.व.०७८÷०७९ को असोज मसान्तसममको कार्ययोजना र रणनीति सम्बन्धमा सम्पूर्ण शाखाहरुसंग संचालकज्यूहरु र प्रवन्ध संचालकज्यूको उपस्थितिमा जुमभर्चुअल माध्यमद्धारा मिति २०७८ भाद्र १२ गते शनिवारका दिन सम्पूर्ण शाखा प्रमुखहरु लगायत शाखाकाअन्य कर्मचारीहरुको समेत सहभागितामा शाखाहरुको आवधिक प्रगतिहरुको समिक्षा र आगामी रणनीतिहरु तथा सहभागीहरुको विचमा उठेका सवालहरुको वारेमा बृहत छलफल सहित जुमभर्चुअल माध्यमद्धारा बैठक सम्पन्न गरियो ।