Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

कालिका लघुवित्त वित्तीय संस्थाको २ दिने दैनिक कार्यक्रम सञ्चालन पद्धति सम्वन्धी सिकाई तथा दक्षता अभिवृद्धि तालिम कार्यक्रम मिति २०८०/१०/२५ देखि २०८०/१०/२६ गते कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुद्धचोकमा सम्पन्न भएको छ |

संचालित तालिम कार्यक्रममा अनुगमन मुकाम कार्यालय बनियाभार र भण्डारा अन्तर्गतका शाखाहरुबाट १९/६ जना गरि जम्मा २५ जना शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो |कार्यक्रमको उद्घाटन अध्यक्षता संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डे ज्यूले गर्नुभएको थियो। का.मु.प्रवन्धक हर्ष बहादुर स्याङ्तान ज्यूले कार्यक्रमको उदेश्य माथि प्रष्ट पार्नुभएको थियो । सहायक प्रवन्धक खेम नारायण रेग्मी ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो | उक्त कार्यक्रममा उठेका जिज्ञासा तथा गुनासाहरुलाई का.मु. प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डे ज्यूले प्रष्ट पार्नुभएको थियो ।कार्यक्रमको सञ्चालन योजना तथा अनुगमन विभाग प्रमुख कविता पोख्रेलज्यूले गर्नुभएको थियो ।

Notice
Career
Check Mail
Staff Login
Back To Top