Check Mail Check CIB
News & Events

९९ ‍औँ शाखा कार्यालयको शुभारम्भ

12 Jul 2022
Kalika Laghubitta
९९ ‍औँ शाखा कार्यालयको शुभारम्भ

कालिका लघुवित्त वित्तीय संस्थाको ९९ औँ शाखा सिन्धुली जिल्लाको कमलामाई -४, डुंग्रेबासमा शुरु भएको छ । मिति २०७९।०३।१३ गते शाखा कार्यालयको समुद्घाटन कार्यक्रममा जनप्रतिनिधि तथा स्थानीय सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो भने जनप्रतिनिधि विजय कुँवरले शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो ।