Buddhachowk, Pokhara-10, Kaski
-
Welcome to Kalika Laghubitta Bittiya Sanstha Ltd
- 'लघुवित्तबाट कर्जा लिई फजुल खर्च नगरौँ, उद्यमी भई आत्मनिर्भर बनौँ ।'
कालिका लघुवित्त वित्तीय संस्थाको १०० औँ शाखा मकवानपुरको कैलाश गा.पा. वडा नं १० मा स्थापना भएको छ ।
नयाँ शाखा कैलाशले मिति २०७९।०९।०१ देखी आफ्नो सेवा शुभारम्म गरेको छ ।